बाग्लुङ्ग बिहुँकोट खण्ड कालोपत्रेका लागि नागरिक आन्दोलनको आज दोस्रो दीन, सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझायो

काठेखोला – लामो समय देखि अलपत्र पारीयको मध्य पाहाडी लोकमार्गको बाग्लुङ्ग बिहुँकोट खण्ड कालोपत्रेका लागि नागरिक आन्दोलनको दोस्रो दीन सरोकारवाला निकायहरुमा जानकारी प्रदान गर्ने कार्यक्रम अन्तर्गत आज काठेखोला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय बाग्लुङ्ग, मध्य पाहाडी लोकमर्गको कार्यालय पर्बत, यातायात कार्यालय बाग्लुङ्ग लगायत यातायात ब्यबसायीहरुलाई ज्ञापन पत्र बुझाउदै आन्दोलनको हल निकाल्न सहजीकरण गर्न अपिल गरेको नागरिक आन्दोलनका अगुवाई गरिरहेका कृष्ण प्रसाद कंडेलले जानकारी दिनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top