फापरखेतको पूर्णिमा मेला आज सकिने, बिहानी, शिवलेकालि, कालिका र अरनिको फाइनल भिड्दै
फापरखेत, कार्तिक १७- कार्तिक ११ देखि सुरु भएको १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० को आज अन्तिम दिन आयोजक जनशान्ति युवा क्लब काठेखोला-४ तंग्राम, फापरखेतले मेला समापन गर्दैछ। आज युवा…