फापरखेतको मेला १ दिन लम्बिने, बिहानी, अरनिको, कालिका र कल्चरसेव सेमी फाइनलमा भिड्दै,

कार्तिक १६, फापरखेत- काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम, फापरखेतमा संचालन भैरहेको १९ औँ कोजाग्रत पूर्णिमा २०८० को भलिबल खेल तर्फ बिहानी युवा क्लब, बिहुँ ५ गौसरा, अरनिको सांस्कृतिक परिवार, तंग्राम ८, कालिका युवा क्लब, रेश र कल्चरसेव युथ क्लब रेश सेमीफाइनल प्रवेश गरे। बिहानीले ग्रीनहिल तंग्राम २ लाई, अरनिकोले कोजाग्रत मेला आयोजक समितिलाई, कालिकाले देउराली युवा क्लब, माझखर्कलाई , कल्चरसेवले SCYN तंग्राम ६ लाई पाखा लागाउदै सेमी फाइनल पुगेको हो। प्रौढ भलिबल प्रतियोगिता भने आज दिन भरमा सकिने आयोजकले जनाएको छ भने फाइनल खेल भोलि १७ गते खेलाइने छ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-