पोक्सेरको फूल, टोपी र चप्पल, सबैको मन लोभ्याउने उत्पादन बन्न सक्ने अध्यक्षको आकलन
२५ चैत्र, काठेखोला – काठेखोला गाउँपालिका ५, विहुँकोटका २० महिला ११ दिन देखी मकैको खोस्टा ( पोक्सेर) देखी बन्न सक्ने सुन्दर फूल, तोपी र चप्पल बनाउने तालीममा व्यस्त छन् ।…