लम्पि स्कीन रोग काठेखोलामा पनि, भैसी र अन्य जनावर भन्दा गोरु बढी प्रभावित
काठेखोला गाउँपालिका पनि लम्पि स्कीन रोग देखि अछुतो रहेन गाईबस्तुमा देखिने यो संक्रामक रोगले काठेखोला गाउँपालिका वडा नं ५ बस्ने कृषक हेमलाल कंडेलको गोरु असार २ गते नै मृत्यु भयो।…