विधिवत पूजा सहित बिहुँ कोटमन्दिरमा फूलपाती भित्र्याईयो- video and Photo Feature
कार्तिक ४, काठेखोला – आज नवदुर्गा पुजा अन्तर्गत सप्तमीको यो बिशेष दिन ‘फूलपाती’, यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने दिन भएकाले देशैभरका शक्तिपीठहरुमा फूलपाती भित्र्याई पुजा…