Add To Wishlist
Product
काठेखोला, असोज २६- काठेखोला गाउँपालिका-५, बिहुँकोट स्थित श्रीत्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यासास्रम, रामकोटधाममा असोज २८ देखि कार्तिक ६ गते सम्म श्रीमददेवीभागवत माहपुराण सत्सङ्ग २०८० आयोजना हुने भएको छ। उक्त सत्सङ्गमा देवी भागवत माहापुरण पाठपारायण, प्रबचन, सत्सङ्ग, भजन कृतन र पुजा हुने मन्दिरबाट ब्रह्मचरी हंसचैतन्यले जानकारी दिनुभयो। उँहाका अनुसार माहापुरण पाठपारायण पण्डित तुलसीराम रिजाल, प्रवचन ब्रह्मचरी हंसचैतन्य र अतिथि सन्तहरु द्वारा सत्सङ्ग प्रस्तुत हुने छ भने स्थानीय भजनमण्डली द्वारा भजन कृतन संगै यो दुर्गा भर श्रीमददेवीभागवत माहपुराण सत्सङ्ग २०८० संचालन हुनेछ।
Leave a Reply