गण्डकी प्रदेशमा पनि सकियो राष्ट्रपति कपको छनोट, सदस्य सचिवको अनुगमन
जेठ १५ काठेखोला, बाग्लुङ जिल्लामा सञ्चालन भइरहेको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको आज अन्तिम दिन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले अनुगमन गर्नुभएको छ । बिहुकोट खेलकुद…