प्राकृतिक स्रोतको अत्यधिक दोहन : कागजमा निजी जमिन तर संकलन वनबाट
कागजमा अधिकांश निजी जमिनबाट संकलन भएको देखाइए पनि वास्तविकता फिल्डमा फरक देखिन्छ। वन क्षेत्रबाट नै ठूलो परिमाणमा संकलन भइरहेको संकेत भेटिन्छ। कागजमा सायद काण्ड मात्र संकलन भएको देखिएला, तर व्यवहारमा…