झुलेनी अबलोकनमा राष्ट्रसन्त, सोलार जडानका लागि आर्थिक सहयोग

जेठ ९, झुलेनी-काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम फापरखेतको शिर झुलेनीमा झुलेश्वोर महादेव मन्दिर तथा झुलेनी क्षेत्र विकास समितिको आयोजनामा आज सन्त समाजका राष्ट्रिय अध्यक्ष, संस्कृत बेदबेदाङ्ग देवघाट तनहुँका पिठाधिस…