फापरखेतमा मेलाको रौनक बढ्दै, धनुषबाणमा राष्ट्रिय खेलाडी दुर्गा बहादुर घर्तिले सर्बाधिक अङ्क जोडे

कार्तिक १५, फापरखेत- काठेखोला गाउँपालिका वडा नं ४, तंग्राम, फापरखेतमा संचालन भैरहेको १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० अन्तर्गत संचालित भलिबल खेल तर्फ हिजो सात खेल संचालन भयो। दोस्रो चरणको…