चार बुँदामा भयो सहमति, असार ५ सम्म आन्दोलन स्थगित

मध्यपाहाडी लोकमार्गको कालोपत्रेमा भएको ढीलासुस्त्ति र अनियमितताको बिरोधमा उत्रिएको नागरिक आन्दोलन हिजो जेठ २३ गतेको बार्ता पछि असार ५ सम्म स्थगित गरिएको आन्दोलनरत पक्षले जानकारी दिएको छ। काठेखोला गाउँपालिका अध्यक्ष…

सरकारी गाडी गुड्न रोक, माग पुरा नभए मध्यपहाडी लोकमार्गमा चक्काजामको चेतावनी

आज जेठ २२ गते कालोपत्रेका लागि नागरिक आन्दोलनको पाँचौ दिन आज पनि बिहुँकोटका नागरिकहरुले आफ्नो बिरोधका कार्यक्रमहरु गरिरहेका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत आज सेता नम्बेर प्लेटका सबै सरकारी गाडी…