ठेकेदारको बिरोध स्वरुप बिहुँकोटमा बिशाल जनमास उतार्ने तयारी, भोलिदेखि सरकारी गाडी गुड्न नदिने
मध्यपहाडी लोकमार्ग लामो समयसम्म पनि कालोपत्रे नभएपछि नागरिक आन्दोलनको चौथो दिन भोलि जेष्ठ २१ गते ११ बजे काठेखोला गाउँपालिका वडा नं ५ बिहुँ पोखरामा बिशाल जनमास उतार्ने तयारी भएको नागरिक…