बाग्लुङमा राष्ट्रपति कपको रौनक, कराते तर्फ ५ स्वर्णको छिनोफानो
जेठ १५ काठेखोला, गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, काठेखोला गाउँपालिका र कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाको व्यवस्थापनमा आज सञ्चालन भएको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तर्गत…