Category: परिवेश

banner

ठेक्का रद्द नहुन्जेल आन्दोलन नछोड्ने आन्दोलनरत नागरिकको घोसणा, नया ठेक्का प्रक्रिया अगाडी बढाउन माग

मध्यपहाडी लोकमार्ग अन्तर्गतको बिहुँकोट घोडाबाँढे सडक खण्ड कालोपत्रे गर्न पटक पटक शान्तिपूर्ण आन्दोलन र सम्झौताहरु भएपनी कार्यान्वयन नभएको भन्दै त्यहाँका नागरिक आजदेखि आन्दोलनमा उत्रिएका छन्। पाँचथरको चियोभन्ज्याङ्ग देखि बैतडीको झुलाघाट…