काठेखोला लोकताराको अडिसन राउण्ड सम्पन्न, १२ जना दोस्रो चरण प्रवेश

चैत्र २४, काठेखोला – आज यही चैत्र २८ गते देखि सुरु हुने दोस्रो अध्यक्ष कप अन्तर्गतको लोकतारा प्रतियोगिताको अडिसन राउण्ड समपन्न भएको छ । सूर्य घटाने, प्रेम थापा सन्देह र…

स्थानिय क्लब द्वारा स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण, दादुरा रुबेलाको अभियान सफल पार्न अनुरोध

फागुन ९, काठेखोला -काठेखोला गाउँपालिका वडा नं ५ स्थित बिहुँकोट आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई सोहि वडा स्थित बिहानी युवा क्लब तथा मिलन महिला समूहले आज एक कार्यक्रम गर्दै अति आबश्यक…

डुडियाघाटमा साढे तीन करोड खर्चेर पुल बन्ने, माननीय मन्त्री दीपेन्द्र बहादुर थापाद्वारा शिलान्यास

काठेखोला- काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको गण्डकी…

काठेखोलामा रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, भीमसेन मा.बि.ले उचाल्यो उपाधि-Photo feature

काठेखोलो-काठेखोला गाउँपालिकाले आयोजना गरेको ५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि ११ स्वर्ण र १० रजत सहित भीमसेन मा.बि. ले उचालेको छ। उप बिजेता रेश नुनथला मा.बि.ले ९ स्वर्ण र…

आज बाँकि रहेका २० event को खेल हुने, ६ स्वर्ण सहित भीमसेन मा.बि.को अग्रता

काठेखोला-हिजो देखि सुरु भएको काठेखोला गाउँपालिका स्तरिय ५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मा आज बाँकि रहेका २० event को खेल संचालन भैरहेको कला संस्कृति तथा खेलकुद विकास समिति…