डुडियाघाटमा साढे तीन करोड खर्चेर पुल बन्ने, माननीय मन्त्री दीपेन्द्र बहादुर थापाद्वारा शिलान्यास
काठेखोला- काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको गण्डकी…