Month: June 2023

काठेखोलामा फेरी आन्दोलनका लागी बिज्ञप्ति, नागरिक सहित स्थानीय सरकार पनि सडकमा

काठेखोला, असार ८ – बिगत लामो समय देखि कालोपत्रे नभएको भन्दै काठेखोला गाउँपालिकाका नागरिक फेरि आन्दोलनमा उत्रिने भएका छन्। जेठ २३ गतेको बार्ता पछि असार ५ सम्म स्थगित आन्दोलन माग…

मध्यपाहाडी लोकमार्गको बिहुँ खण्डमा सडक दुर्घटना, चालक सहित २ जनाको निधन

काठेखोला, असार ६ – काठेखोला गाउँपालिका वडा नं ५, बिहुँकोट, ठुल्धुङ्गामा आज बिहान ध १ च ९४८५ नम्बरको bolero सडकबाट करिब २५० मिटर तल खस्दा २ जनाको घटना स्थलमै निधन…

बाग्लुङ्गको बिहुँमा दोस्रो चरणको आन्दोलन गर्ने तयारी, राज्य पक्षलेनै लापरबाही गरेको आरोप

मध्यपहाडि लोकमार्गको बिहुंकोट खण्डमा सडक कालोपत्रेमा भयको चरम लापरबाहिका बिरुद्द नागरिक आन्दोलन फेरी ७ गते देखि सुरु गर्ने संघर्षरत पक्षले बताएको छ। गत जेठ १८ बाट शुरु भयको नागरिक आन्दोलन…

चार बुँदामा भयो सहमति, असार ५ सम्म आन्दोलन स्थगित

मध्यपाहाडी लोकमार्गको कालोपत्रेमा भएको ढीलासुस्त्ति र अनियमितताको बिरोधमा उत्रिएको नागरिक आन्दोलन हिजो जेठ २३ गतेको बार्ता पछि असार ५ सम्म स्थगित गरिएको आन्दोलनरत पक्षले जानकारी दिएको छ। काठेखोला गाउँपालिका अध्यक्ष…

सरकारी गाडी गुड्न रोक, माग पुरा नभए मध्यपहाडी लोकमार्गमा चक्काजामको चेतावनी

आज जेठ २२ गते कालोपत्रेका लागि नागरिक आन्दोलनको पाँचौ दिन आज पनि बिहुँकोटका नागरिकहरुले आफ्नो बिरोधका कार्यक्रमहरु गरिरहेका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत आज सेता नम्बेर प्लेटका सबै सरकारी गाडी…

ठेकेदारको कार्यालयमा तालाबन्दी, माग पुरा नभएसम्म सडक नछोड्ने आन्दोलनकारीको दाबी

काठेखोला – आज जेठ २१ गते कालोपत्रे समयमा नगरेको ठेकेदारको ठेक्का रद्द गर्न घोषित आन्दोलनको चौथो दिन बिहुँमा ठेकेदारको कार्यालयमा तालबन्दि भएको छ। पूर्व घोषित कार्यक्रम अन्तर्गत माग पुरा नभए…